एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडेनकी श्रीमती तथा अमेरिकाकी प्रथम महिला जिल बाइडेनमा कोरोना पोजेटिभ देखिएको छ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा फस्ट लेडीमा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रपति बाइडेनको उनको पनि परीक्षण गरिएको थियो, तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ।
जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत आउने तयारीमा रहेका राष्ट्रपतिको लगातार कोरोना परीक्षण गरिने बताइएको छ।
Facebook Comments Box