कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज (शुक्रवार) शोक बिदा दिइएको छ। नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो।
बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको अस्ति राति हृदयघातबाट निधन भएको बताइएको छ।
Facebook Comments Box