काठमाडौँ: धनगढीको सेती प्रादेशिक अस्पतालले १३ जना कर्मचारी माग गरेको छ । अस्पतालले करार सेवामा ७ जना विशेषज्ञ चिकित्सकसहित १३ जना कर्मचारी माग गरेको हो ।
विभिन्न विधाका विशेषज्ञ चिकित्सक ७ जना, डेन्टल सर्जन १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र मेडिकल अधिकृत ५ जनाका लागि करार सेवामा विज्ञापन खोलेको छ । ७ दिनभित्र आवेदन दिन भनिएको छ ।
Facebook Comments Box