धनगढी : कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
टीकापुर नगरपालिका–१ को ज्योतीनगरमा सोही ठाँउ बस्ने ५६ वर्षीय चित्रबहादुर राजी शुक्रबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ ।
राजी मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
Facebook Comments Box