बैतडी: बैतडीको दशरथचन्द राजमार्ग खुलेको छ । लगातारको वर्षाले गएराति सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख ढलेर रामजमार्ग अवरुद्ध भएको थियो ।
जेसिबीले रुख हटाएपछि रातिदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Facebook Comments Box