काठमाडौँ: मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको ४४ वर्षको उमेरमा निधन भएको छ ।
जनता समाजवादी पार्टी,नेपालका तर्फबाट समानुपातिक सांसद यादवको उपचारका क्रममा आज बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि अस्पतालको अति सघन कक्षमा उपचाररत थिइन् ।
Facebook Comments Box