धनगढी: सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दीर्घ रोगका बिरामीहरुको औषधी चेकजाँच तथा परामर्शका लागि ७ असोजबाट छुट्टै ओपीडी सञ्चालन गर्ने जनाएको हो ।
सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म जनरल ओपिडी सञ्चालन गरिने प्रादेशिक अस्पतालले जनाएको छ ।
Facebook Comments Box