काठमाडौंः सशस्त्र प्रहरी बल, नेपालका ९५ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार शुक्रबार उनीहरूको काज सरूवा गरेका हुन्।
सशस्त्र प्रहरी बलको मानवस्रोत विभागका अनुसार सशस्त्र प्रहरी नियमावली २०७३ को नियम ३५ को उपनियम (१) का खण्ड (ग) र ऐ. नियमावलीको नियम ३६ बमोजिम आवश्यकताअनुसार ९५ जना इन्स्पेक्टरलाई काजमा खटाइएको जनाइएको छ।
सूची
Facebook Comments Box