काठमाडौँ– हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । जसले गर्दा पहाडी क्षेत्रको मौसममा केही बदली भइरहेको छ ।
आज देशको पहाडी भूभागमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
Facebook Comments Box