धनगढीः कैलालीमा जिपको ठक्करबाट साइकलमा सवार एक महिला घाइते भएकी छन्।
जिल्लाको धनगढी उप–महानगरपालीका–१ बसन्तटोलमा प्रदेश नम्बर–३ को ०१–०२४ च २०६५ नम्बरको जिपको ठक्करबाट अन्दाजी ५० वर्षीया महिला घाइते भएकी हुन् ।
घाइते महिलाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भैरहेको र घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
Facebook Comments Box