काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक जारी छ ।
इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू सहभागी छन् ।
Facebook Comments Box