काठमाडौं : कानून, न्याय तथा सरकारी वकिलतर्फका १२ सहसचिवसहित १५१ जना कर्मचारीको सरुवा भएको छ । त्यस्तै ५१ जना कर्मचारीको पदस्थापन भएको छ ।
न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी कानून समूह र सरकारी वकिल समूहका ६-६ जना सहसचिवको सरुवा गरेको हो ।
सूचीसहित:
Facebook Comments Box