बेइजिङ : चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।
हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थीर रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । एजेन्सी
Facebook Comments Box