धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर लिम्बू कुरुम्बाङ फेसबुक अकाउन्ट ह्याक भएको छ।
आज (शनिबार) उनले आफ्नो अकाउन्ट ह्याक भएको जानकारी दिए। यस्तै आफ्नो अकाउन्टबाट ह्याकरले अवाञ्छित सन्देशहरु पठाइएकोमा उनले क्षमा मागेका छन्।
सूचना हत्याउन ह्याकिङ भएको हुनसक्ने अनुमान गरिएको छ।
Facebook Comments Box