अछाम : हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा अछाममा दसैँको चहलपहल बढ्दै गएको छ । कामको सिलसिलामा विदेश गएका नेपालीहरू घर फर्किन थालेका हुन् ।
अहिले सहर बजारमा भन्दा गाउँघरतिर चहलपहल बढ्दो छ ।
दसैँ नजिकिँदै गर्दा अहिले गाउँ-गाउँमा पिङ हाल्ने र धेरै पछि भेट भएकाहरू साथीभाइ दाजुभाइ, दिदी बहिनी दुःख सुख साटिरहेका छन् ।
Facebook Comments Box