काठमाडौं : रुसी सेनामा कार्यरत एक नेपाली युवकलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ।
युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै बर्दियाका विवेक खत्री नियन्त्रणमा रहेको जानकारी दिएका हुन्।
गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन्।
उनले आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको पनि बताएका छन्।
हेर्नुहोस् भिडियो :
Facebook Comments Box