रुकुम : सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिममा पुगेका छन्। उनी हेलिकोप्टर मार्फत उनी रुकुम पश्चिम पुगेका हुन्।
रुकुम पश्चिम माओवादीको आधार इलाका मानिन्छ। रुकुम पुगे लगत्तै प्रचण्ड ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए।
साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।
Facebook Comments Box