बैतडी : नेपाल बिद्युत प्राधिकरणलाई महसुल नबुझाउने पाटन नगरपालिका बैतडीको लाईन काटिएको छ ।
नेपाल बिद्युत प्राधिकरण विवरण केन्द्र पाटनले बिद्युत महसुल वापतको रकम नगरपालिका ४ महिना भन्दा बढी समयको भूक्तानी नगरेकाले मिटरको लाइन काटिएको जनाएको छ ।
प्राधिकरण विवरण केन्द्र पाटनले नगरपालिकाको एकिकृत हल, पालिकाबाट टाढा रहेको कृषि शाखा, प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारी बस्ने निवासको लाईन काटेको जनाएको छ ।
Facebook Comments Box