बझाङ : बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। केदारस्युँ गापालिका वडा नम्बर ८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो।
मृत धामी बिहीबार साँझ घरबाट निस्केका र साझँसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्दा शुक्रबार बिहान चडेपानी भिरबाट खसेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ ।
Facebook Comments Box