काठमाडौँ : ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३८ जना उपसचिवहरूको सरुवा भएको छ ।
गृह मन्त्रालयले बुधवार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने विभिन्न ११ जिल्लाका सिडिओ र मातहतका उपसचिवहरूको सरुवा गरेको हो ।
अवधि पुगेका प्रजिअसहित मन्त्रालयको अतिरिक्तमा रहेका र मातहतमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गरिएको हो ।
Facebook Comments Box