काठमाडौं : नेकपा(एमाले)का नेता महेश बस्नेतको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर चरिहत्या गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले आशा भारतीलाई पक्राउ गरेको हो । उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअनुसार जिल्ला अदालत काठमाडौैंमा मुद्दा दायर भएको छ ।
पक्राउ परेपछि उनले सो भिडियो शेयर गरेको स्वीकार गरेकी छिन् । उनले बयानमा आफु सञ्चारकर्मी भएकाले सामाजिक सञ्जालबाटै तानेर उक्त भिडियो राखेको बताएकी छिन् ।
Facebook Comments Box