कञ्चनपुर : कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छली गरी नेपालबाट भारत भित्र्याइरहेको बेवारीसे समान बरामद गरेको छ।
आज भीमदत्त नगरपालिका–९ ब्रमदेवबाट नेपालबाट भारततर्फ लगिगरेको अन्दाजी ७४ हजार बराबरको समान बरामद गरेको हो।
जसमा फेयरलवली क्रिम, कलगेट रहेका छन्। बरामद गरिएका समानहरूलाई भन्सार कार्यालय पठाइएको छ।
Facebook Comments Box