काठमाडौँ : दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ ।
गृह मन्त्रालयले शुक्रवार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुकोको सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले पाल्पा, कपिलवस्तु, सुर्खेत, भोजपुर, उदयपुर, मोरङ, पर्सा, रौतहट, गोरखा, कैलाली, नवलपरासी(पश्चिम), बैतडी, बर्दिया, सल्यान, सिन्धुली र स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दै रिक्त जिल्लाहरुमा पनि सरुवा तथा पदस्थापन गरेको छ ।
हेर्नुहोस् सूची
Facebook Comments Box