काठमाडौं – नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।कांग्रेसले ‘सबल स्थानीय सरकार स्समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो ।
आज (आइतबार) आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेका छन् ।कांग्रेस महामन्त्री गगन थापाले ८८ पेजको घोषणा पत्रमार्फत् कांग्रेसले समुन्नत नेपालको प्रष्ट मार्गचित्र प्रस्तुत गरेको जानकारी दिए ।
Facebook Comments Box