काठमाडौं : नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी उपरिक्षक (एसपी) का लागि बढुवाको सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूहको सूचनाप्रविधि तर्फ रिक्त रहेको एसपीका लागि सोही समूहका डिएसपी दिपकराज अवस्थीलाई सिफारिस गरिएको छ ।
Facebook Comments Box