Browsing: देश

काठमाडौं -नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन…

काठमाडौं-आइतवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…

काठमाडौं -भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। नेपाली टोलीकी कप्तान…

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम (मुडका) स्थित वैजनाथ मन्दिरमा आज लाग्ने मेलामा आवांच्छित क्रियाकलाप रोक्न ४८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ।…

काठमाडौँ-भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ। उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको…

 काठमाडाैं -शनिवार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।…

काठमाडौँ- बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। नाबालिग बलात्कारको विषयलाई तोडमोड गरेको…

काठमाडौ-  सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी…

दार्चुला-भारतको पिथौरागढ जिल्लाका चारवटा विधानसभा सिटहरु मध्ये दुईरदई वटा विधानसभा सिटमा भारतीय काङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) ले जित…

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ। निर्वाचन समितिका अनुसार…