२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

गुप्तचरको ऐन संशोधन गर्ने सरकारको निर्णय

मंगलवार, मंसिर २ २०८२११:३३


काठमाडौं: सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) सञ्चारसम्बन्धि ऐन बिशेष सेवा ऐन संशोधन गर्ने निर्णय गरेको छ । अध्यादेशमार्फत ऐन संशोधनको निर्णय भएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ऐन संशोधनसम्बन्धि अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। विभागलाई गृह मन्त्रालय मातहत लगिएपछि त्यहीअनुसार सञ्चालनका लागि ऐन पनि संशोधन भएको हो ।
विभाग सञ्चालन तथा बढुवासम्बन्धि व्यवस्था ऐनमा संशोधन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार