काठमाडौं: सशस्त्र प्रहरी बलमा हालै भएको दरबन्दी समायोजन अनुसार कर्मचारी खटाइएको छ । दरबन्दी थपिएका इन्टेलिजेन्स ब्यूरो, दंगा नियन्त्रण रेजिमेन्ट गण र बाघबैभव गणमा डिएसपीहरुलाई खटाइएको छ ।
सशस्त्र प्रहरीले हालै तल्लो तहका केही दरबन्दी कटौती गरेर माथिल्लो तहमा थपेको थियो । सोहीअनुसार समायोजन भएको छ । त्यसका लागि २३ डिएसपीलाई दरबन्दी थपिएका कार्यालयमा खटाइएको छ। तीन डिआइजीको समेत दरबन्दी थप भएकोमा त्यसमा भने बढुवा भएको छैन ।
महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७
प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर) Email: mahendranagarpost@gmail.com