Author: महेन्द्रनगर पोष्ट

पर्वत : बाँदरले आतंक मच्चाएपछि पर्वतको कुश्मा नगरपालिका ९ का वडाध्यक्ष राम शर्मा लामिछाने खेतबारीमा कुरुवा बस्न थालेका छन् । खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन अपनाएको अनेकौं उपाए कामयावी नभएपछि वडाध्यक्षसहित स्थानीयबासी कुरुवा बस्न बाध्य भएका हुन् । कुश्मा नगरपालिका–९ का १५ परिवारको एउटै फाँट छ । फाँटमा लगाइएका मकै, बोडी, सिमी बाँदरबाट जोगाउन वडाध्यक्ष लामिछानेसहित १५ जना आलोपालो खेतबारी रुँगेर बस्ने गरेका छन् । वडाध्यक्ष लामिछानेले बाँदरले बालीनाली नष्ट गरिदिने डरले खेतबारी रुगेर बस्नु परेको बताए । ‘खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै छ । तर, किसान ती घोगा घर भित्र्याउन पाइन्छ कि पाईंदैन भन्ने चिन्तामा छन्,’ उनी भन्छन्, ‘आफुलेभन्दा पहिल्यै…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको सकारात्मक विकासमा युवाहरुको भुमिका महत्वपूर्ण रहने बताएका छन् । प्रदेश युवा परिषदले बिहीवार धनगढीमा आयोजना गरेको सामाजिक विकास मन्त्रीसँग युवाहरुको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी युवाहरुको सवालको जफाव दिंदै मन्त्री साउदले समाजको सकारात्मक विकासका लागि आफु सधैं युवासँगै रहने प्रतिबद्धता जनाए । युवाहरुको शिक्षा, स्वास्थ्य, खेलकूद, रोजगारीलगायतका सबालको जफाव दिंदै मन्त्री साउदले आफुमा पनि केही गरेर देखाउने हुट्हुटी रहेकाले हाम्रो स्रोत र साधनले भ्याएसम्म युवाहरुका यी समस्या समाधानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । कर्णलीमा पुल बनेपछि मात्रै काठमाडौंसँग सुदूरपश्चिम भौगोलिक हिसावले नजिक भएको स्मरण गर्दै उनले अब…

Read More

काठमाडौँ : नेपाली काँग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन् ।

Read More

काठमाडौँ : केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रूपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ । उपनिर्देशक रायले तीन वटा संस्थाले त्यसरी ब्युरोमा उजुरी दिएको उल्लेख गर्दै ब्युरोले त्यस्ता घटनामा सचेत हुन सेवा प्रदायक…

Read More

-कविता जोशीबा आज हजुरका पदचाललाई पछ्याउँदैपाइलाहरु चाल्ने कोशिसमा छु,सकुला नसकुला शितलता दिन ती हजुरकागरेका त्याग सङ्घर्ष तिर्नै नसकिने अभिभाराहरु,तर भुल्ने छैन हजुरले दिनुभएको ज्ञान ।त्यो जिम्मेवारीले भरिएको जिन्दगीको रिनकहिले भुल्ने छैन आफ्ना सपनालाई मारेरछोराछोरीकै लागि गर्नुभएको बलिदान ।। बामेरा बाको कहानी सरु हुन्छ मेरो जन्मसङ्गै,जिम्मेवारीले कसिलो गरि बाँधिएको काँधआजसम्म अलिकति नि खुकुलो भएनतर पनि बा कहिले थाक्नुहुन्न,आमा त दुःख लुकाउन सक्दिनन्आँसुद्वारा व्यक्त गरिदिन्छिन्तर मेरा बा आफ्नो कर्तव्य निभाउँदा निभाउँदायति कठोर हुन पुगे,जति दुःखको पहाड आए निजति नै पीडा भए नि,जति रोए पनिकहिले कसै सामु देखिने गरी आसु नै झार्नु हुन्नअहिले थाहा पाउँदैछुँ त्यसैले त आजसम्मत्यो आवाजविहीन रुवाइलाई कसैले देख्दैन ।।…

Read More

नयाँ दिल्ली : यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् । उनका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं’ उनले भनिन, ‘भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’ लाईफ स्टाईल एसियाका अनुसार ७१ औं मिस वल्र्ड प्रतियोगिताका लागि संसार भरीका इच्छुक प्रतियोगीहरुले प्रतिक्षा…

Read More

काठमाडौँ: निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ । संविधानमा भएको व्यवस्था विपरीत सरकारले आयोगलाई कार्यपालिका मातहत राख्न खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको हो । १५ जेठमा संघीय संसदमा प्रस्तुत बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहतमा लगिएको छ ।

Read More

काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागले आफ्नै तालिम केन्द्र बनाउने तयारी गरेको छ । हालसम्म विभागका कर्मचारीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो । हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो । तालिम केन्द्रको डीपीआर बनाउने र पर्खाल लगाउनका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट समेत छुट्टिएको स्रोतको भनाइ छ । एक अधिकारीका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागमा अधिकारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । त्यसअनुसार अहिले आतङ्कवाद, राष्ट्रिय सुरक्षा लगायतका विषयमा तालिमहरू पनि सञ्चालन भइरहेको…

Read More

धनगढी: धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल बर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा गर्मी बिदा दिएको छ ।गर्मी अत्यधिक बढेपछि भोलि जेठ २६ गतेदेखि ३० गतेसम्म ५ दिन विद्यालयहरुमा बिदा दिइएको हो । हाल बढिरहेको अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे बिदाबाट मिलान हुने गरी सो अवधिमा विद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्राचार गरिएको जनाइएको छ ।

Read More