Browsing: समाचार

वासिङ्टन डिसी: अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका…

काठमाडौँ: डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार…

कैलाली: वर्षासँगै कैलालीका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार…

कैलाली: प्रतिबन्धित लागुऔषध स्पासको १६ ट्याबलेटसहित धनगढीमा अत्तरियाका १ युवक पक्राउ परेका छन्। बुधबार दिउँसो शङ्काको आधारमा चेकजाँच गर्दा धनगढी…

कैलाली: कैलालीको गोदावरीका रत्नप्रसाद भट्टराई मृत फेला परेका छन्। गोदावरी-९ धनचौरी बस्ने ४० वर्षका उनी आज पानी जमेको खल्लामा मृत…

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बेलौरी नगरपालिका–२ घुसराका ४४ वर्षीय चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै…

बझाङ: बझाङको बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीको शव डोटीस्थित दिपायलको सेती नदीमा भेटिएको छ। नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता…

बैतडी: बैतडीको एक विद्यालयमा हावाहुरीले उडाएको छानो मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय…

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित दुई जनालाई बुधवार पक्राउ गरेको हो।…

काठमाडौं: भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ। कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको…