Browsing: समाचार

धनगढीः धनगढीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सारबाट लागूऔषधसहित हसनपुरका ३९ वर्षीय योगेश भण्डारी…

धनगढी- कैलालीको अत्तरिया खानेपानीको जम्बो टोली भ्रमणमा गएको छ। अत्तरिया साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ताको टोली ७ दिने भ्रमणमा…

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छोडेको छ ।…

धनगढीः कञ्चनपुरमा एनसेलको टावरमा आगलागी भएको छ। सोमबार राति शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित एनसेलको टावरमा करेन्ट सर्ट भएर आगलागी भएको हो।…

काठमाडौँ – प्रतिनिधि सभाको मङ्गलवारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। अर्थमन्त्री डा। प्रकाशरण महतले राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको…

काठमाडौं – नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ…

काठमाडौँ- राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्न…

काठमाडौँ – राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । मङ्गलवार बसेको राष्ट्रिय…

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सचेतक निशा डाँगीले लोक सेवा आयोगको परीक्षार्थीका डाटा सुरक्षित नगर्नेलाई कारबाही गर्न माग गरेकी…

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका…