काठमाडौं : विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले उद्योगीलाई किस्तामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता तिर्न सक्ने गरी एक ‘अफर’ दिएका छन् ।
विहीबार प्राधिकरणमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बक्यौता किस्ता (किस्तामा तिर्न सक्नुहुन्छ । तर, तिर्दिन भन्न पाउनु हुन्न । प्राधिकरणको सञ्चालक समितिअन्तर्गत रहेको पुनारवालोकन समितिमा आएर छलफल पनि गर्न सक्नुहुन्छ । समितिमा छलफल गर्न आउँदा २५ प्रतिशत बक्यौता तिर्नुपर्छ ।’
Facebook Comments Box