धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय महाधिवेशन पुस २६ गते कैलालीको टीकापुरमा हुने भएको छ ।
नाउपा संरक्षक रेशमलाल चौधरीले पुस २६ मा हुने महाधिवेशनमा देशभरबाट आउने ८ हजार प्रतिनिधि सहभागी हने बताएका छन् ।
महाधिवेशनबाट ३९ जना पदाधिकारी र २४१ केन्द्रीय सदस्य चयन हुने नाउपाले जनाएको छ ।
Facebook Comments Box