धनगढीः कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा साइकल सेन निर्माण गरिएको छ।
कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। आज(शनिबार) उक्ति लेनको उद्घाटन गरिएको छ।
धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।
Facebook Comments Box