दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिकाको दलिम महिला सदस्यमा शोभा टमटा निर्विरोध निर्वाचित भएकी छन् । उनी गाउँपालिकाको वडा नम्बर ३ मा दलित महिला सदस्य तर्फ निर्विरोध निर्वाचित भएकी हुन् ।
उक्त वडामा अरु कुनै पनि दलले उमेदवारी नपरेकोले उनी निर्विरोध निर्वाचित भएको नेकपा एमालेले दार्चलाले जनाएको छ । यससंगै दार्चुलामा एमालेले दार्चुलामा निर्वाचित हुनेको पहिलो खाता खोलेको छ ।
Facebook Comments Box