कैलाली : कैलालीमा असुली, तस्करी, धम्की दिने र अपराधिक गतिविधि गर्ने गरेको पाइएपछि पक्राउ परेका प्रहरीका पूर्व सइ मदन धामी धरौटीमा छुटेका छन्।
उनीमाथि ठगीमा मुद्दा चलाएर हिरासतमा राखी अनुसन्धान भएकोमा हिजो(बुधबार) ५० हजार धरौटीमा जिल्ला अदालत कैलालीले छोडेको हो।
धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै समातिएको थियो।
सम्बन्धित समाचार
धनगढीमा प्रहरीका पूर्व सई नै समातिए, कुटाई पनि खाए ?
धनगढीमा यतिसम्म गरेका रहेछन् पूर्व सई धामीले, पुलिसदेखि महिलासम्म कसैलाई छोडेनन्
Facebook Comments Box