काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको पदावधि घटाउने सहमति भएको छ । महानिरीक्षकको तीन र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्ने सहमति भएको हाे ।
हाल आईजीपीको चार र एआइजीको पाँच वर्ष रहेको छ । गृह मन्त्रालयले बनाएको नयाँ प्रहरी ऐनको मस्यौदामा पदावधि घटाउने सहमति भएको हो ।
Facebook Comments Box