धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो सुपर सिक्स अन्र्तगतको दोस्रो खेलमा भारतविरुद्ध गुल्शन झालाई पनि गुमाएको छ ।
केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो ।
त्यसैक्रममा नेपालको सिनियर टोलीबाट खेली सकेका गुल्शन झा १ रनमा आउट हुन पुगे ।
Facebook Comments Box