धनगढी : कैलालीको धनगढीमा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ ।
सोमबार राति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले मिलनचोकबाट अन्दाजी ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको हो ।
बरामद भएका सामान जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।
Facebook Comments Box