धनगढी : जिल्ला अदालत डडेल्धुराको न्यायाधीशको जिम्मेवारी न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई तोकेको छ ।
आज बसेको न्याय परिषद्को बैठकले न्यायाधीश दयाराम ढकालको चितवन सरुवा गरेपछि बैतडी जिल्ला अदालतका न्यायाधीस क्षेत्रीलाई जिम्मेवारी दिएको हो ।
बैठकले उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको थियो ।
Facebook Comments Box