धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अवैध लागुऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका–८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box