काठमाडौँ : राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो।
योग्य उम्मेदवारले फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन्।
Facebook Comments Box