काठमाडौँं : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन्।
उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका हुन्। उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए।
Facebook Comments Box