काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो झट्का लागेको छ। ४२ रन बनाएर कप्तान रोहित पाैडेल आउट भएका छन्।
यसअघि ६ रन बनाएर आशिफ शेख आउट भएका थिए। भने कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।
Facebook Comments Box