काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई छैठौं झट्का लागेको छ।
नेपालले छैठौं विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको हो। उनी ५ रन बनाएर आउट भए।
नेपालले पाँचौ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो। उनी १२ रन बनाएर आउट भए।
यसअघि कुशल मल्ल ३२, कप्तान रोहित पाैडेल ४२आउट, आशिफ शेख ६ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।
नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।
Facebook Comments Box