धनगढी: सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।
Facebook Comments Box