धनगढी : डोटीमा खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्धार झिग्रानामा हावाहुरीले छाना उडाएको छ ।
अत्याधिक हावाहुरीका कारण राष्ट्रिय निकुञ्जका दुई घर र स्थानियका १ घरको छाना उडाएको हो ।
घरहरुमा पुर्णरुपमा क्षति भएपनि मानविय क्षति नभएको बुझिएको छ ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/05/444135256_7723310381025389_6424143400034399152_n-1024x576.jpg)
Facebook Comments Box