काठमाडौं : नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा रहेको पाइएको छ । क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको पाइएको हो ।
क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको सैनिक स्रोत बताउँछ । जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको हो ।
Facebook Comments Box