धनगढीः कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो।
उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box