धनगढीः कैलालीमा सर्पले डसेर नेपाली सेनाका एक जना सिपाही घाइते घाइते भएका छन्।
जिल्लाको देवीदल गण अत्तरियामा कार्यरत बैतडीको सिगास गाउँपालिका–९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन।
उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ।
घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box